काठमाडौँ उपत्यकामा २,६०७ जना सहित देशभर ५०८७ जनामा कोरोना पुष्टि

 #कोरोना     २०७८, ३० पुष शुक्रबार १७:१७     91 जनाले पढ़िसके



Spread the love

काठमाडौँ, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,६०७ जना कोरोना भाइरस पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १,९२३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ गरी २,६०७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँमा ७६२५, ललितपुरमा १९३५ र भक्तपुरमा १२५१ सक्रिय संक्रमित छन् । त्यस्तै देशभर थप ५ हजार ८७ जनामा कोरोना पुष्टि भएको छ ।