साताको पहिलो दिन सेयर बजार उकालो लाग्यो

 संवाददाता    २०७८, २५ पुष आईतवार १६:३३     114 जनाले पढ़िसके



Spread the love

साताको पहिलो दिन सेयरबजार बढेको छ। सेयरबजार सूचक (नेप्से) आइतबार ७३ अंकले बढेको हो।

आइतबार ७ अर्ब १० करोड रुपैंयाको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज सबै समूहको कारोबार बढेको छ।

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास समितिले कमाएको छ। यस कम्पनीको सेयर आज १० प्रतिशतले बढेको हो।