भारतमा एकै सातामा कोरोना संक्रमित चार गुणा बढ्यो, दिल्लीमा साताको दुई दिन कर्फ्यू

 #कोरोना     २०७८, २१ पुष बुधबार ०८:५०     93 जनाले पढ़िसके



Spread the love

भारतमा कोभिड–१९ महामारीको तेस्रो लहर तिब्र रूपमा फैलिएको छ। विशेषगरी राजधानी नयाँ दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण फैलिएको छ।