राष्ट्रिय सभा चुनावका लागि सत्ता गठबन्धनमा भागबण्डा मिल्यो, कसलाई कति सीट ?

 संवाददाता    २०७८, १९ पुष सोमबार १३:०७     89 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय सभामा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको सत्ता गठबन्धनमा सीट बाँडफाँड टुंगिएको छ ।रिक्त हुने १९ सिटका लागि कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले भागबण्डा गरेका हुन् ।रिक्त हुने १९ सिटका लागि कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले भागबण्डा गरेका हुन् ।

यससँगै अब कांग्रेसले ६, माओवादीले ५, नेकपा एसले ५, जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ सीटमा उम्मेदवारी दिने भएका छन् ।

कुल रिक्त हुने २० मध्ये एक सीट भने राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।