काठमाडौं, : नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ ।
भर्खरै सार्बजनिक परिणाम अनुसार डा. शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा शिर्ष ५ भित्र बिजयी भए ।
निर्वाचन समितिका अनुसार मतगणना सकिएर मत जोड्ने काम भइरहेको छ। केहि समयमा मतपरिणाम सार्बजनिक हुने बताईएको छ ।
खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए।
हेर्नुहोस् बिजयी हुनेको सुची :
- डा. शशांक कोइराला
- एनपी साउद
- बालकृष्ण खाण
- उदयशमशेर राणा
- रामहरी खतिवडा
- रमेश लेखक
- ज्ञानेन्द्रबहादुर कार्की
- शंकर भण्डारी
- जिपछिरिङ लामा
- अर्जुननरसिंह केसी
- गोपालमान श्रेष्ठ
- जितजंग बस्नेत
- नैनसिंह महर
- सुनीलबहादुर थापा
- डा.रामशरण महत
- दिलेन्द्रप्रसाद बडु
- मोहनबहादुर बस्नेत
- बलबहादुर केसी
- गोविन्द भट्टराई
- कुन्दनराज काफ्ले
- दीपक गिरी
- सुरेन्द्रराज पाण्डे
- पद्मनारायण चौधरी
- गुरु बराल
- डा. गोविन्दराज पोखरेल
- राजीव ढुंगाना
- सञ्जयकुमार गौतम
- दिनेश कोइराला
- मदनबहादुर अमात्य
- अजयबाबु शिवाकोटी
- उमेशजंग रायामाझी
- गणेश लामा
- कृष्णकिशोर घिमिरे
- डा.गोपाल दहित
- मोहन आचार्य