३३२० मतगणना : गगन ,विश्वप्रकाश अघि अघि अरू धेरै पछि

 #कांग्रेस महाधिवेशन     २०७८, १ पुष बिहीबार १४:२०     292 जनाले पढ़िसके



Spread the love

का‌ठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । ३३२० मतगणना हुँदा गगनकुमार थापा एक्लैले २१६४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १३२८ ल्याएका छन् ।

यसैगरी प्रकाशशरण महतले १०९२ मत ल्याउँदा महामन्त्रीकै प्रत्याशी प्रदीप पौडेलले ९९९, मीनेन्द्र रिजालले ५८८ र राजाराम कार्की ७६ मत ल्याएका छन् ।