हृदयेश त्रिपाठीको पार्टी घोषणा कार्यक्रम: दमननाथ ढुंगाना र रामेश्वर खनाल पनि देखिए कार्यक्रममा

 संवाददाता    २०७८, २८ मंसिर मंगलवार १३:०७     91 जनाले पढ़िसके



Spread the love

प्रतिनिधि सभाका सदस्य हृदयश त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेका छन्।

मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा कार्यक्रमको आयोजना गरेर त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका हुन्।

पार्टी घोषणा कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व अर्थ सचिव रामेश्वर खनाल उपस्थित भएका छन्। दुवैजना त्रिपाठीसँगै ड्यासमा बसिरहेका छन्।

त्रिपाठीसँगै मधेश मामिलाका जानकार तुलानारायण साह पनि देखिएका छन्।