करिब १५ सय मत गन्न बाँकी, ३२८२ मतगणना सकियो: अवस्था येस्तो हेर्नुहोस

 #कांग्रेस महाधिवेशन     २०७८, २८ मंसिर मंगलवार ०८:१८     89 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरणअनुसार अहिलेसम्म ३२८२ मतगणना सकिएको छ । अब करिब १५ सय मत गन्न बाँकी छ ।

शेरबहादुर देउवा – १५५६
डा. शेखर कोइराला – ११९७
प्रकाशमान सिहं – २५७
विमलेन्द्र निधि – २०१
कल्याण गुरुङ – १७