काँग्रेस महाधिवेशन : साढे ८ बजेसम्म ४ हजार बढि मत खस्यो ।

 #कांग्रेस महाधिवेशन     २०७८, २७ मंसिर सोमबार २१:०१     103 जनाले पढ़िसके



Spread the love

नेपाली काँग्रसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ। निर्वाचन समितिका अनुसार सोमबार राति साढे ८ बजेसम्म ४ हजार ३७ मत खसेको छ भने उपसभापतिको ४२ सय र अरुको ३७ सय मत खसेको छ ।
निर्वाचन समितिले राति ९ बजेसम्म मतदानको समय तोकेको छ । काँग्रेसमा सोमबार मध्यान्ह साढे १२ बजेदेखि मतदान सुरु भएको थियो ।