नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै सचिव पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।
उनी पनि ओलीको सूचीमा समावेश छैनन् ।त्यसका विरुद्ध तिनैजना रावल,भुसाल र आचार्यले उम्मेदवारी दर्ता गराएका हुन् ।