नेकपा एमाले अध्यक्षका लागि रावलको उम्मेदवारी

 #एमाले महाधिवेशन     २०७८, १३ मंसिर सोमबार १०:२२     382 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन ।