दिल्लीमा उपचाररत प्रदेश सभा सदस्यद्दारा नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा शुभकामना व्यक्त।

 संवाददाता    २०७८, २४ आश्विन आईतवार ११:३८     255 जनाले पढ़िसके



Spread the love

सर्लाही जिल्ला क्षेत्र नम्बर ०३(क) का प्रदेश सभा सदस्य माननीय डिल्ली प्रसाद उप्रेतीज्यू भारत को दिल्ली स्थित राजिव गान्धी मेमोरियल अस्पतालमा उपचाररत हुनुहुन्छ।उहाँको स्वाथ्यमा क्रमिक सुधार भईरहेको जानकारी।उहाँ को निजि सचिवालयले जानकारी गराएको छ साथै नेपालीहरुको महान चाड विजयादशमीको उपलक्षमा आफ्ना मतदाता शुभेच्छुक र सम्पुर्ण नेपालीहरु मा बडादशैं २०७८ ले सुख शान्ति र सद्भाव कायम गरोस भनी हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ ।