विवादित उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिँदै

 संवाददाता    २०७८, २४ आश्विन आईतवार ०९:१४     62 जनाले पढ़िसके



Spread the love

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै आलोचना खेपिरहेका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्।

चौतर्फी आलोचना भइरहेकाले आफू विवादमा नफस्ने भन्दै उनले मन्त्री पदबाट राजीनामा दिने बताएका हुन्।