एकीकृत समाजवादी पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

 संवाददाता    २०७८, ९ भाद्र बुधबार २१:२०     118 जनाले पढ़िसके



Spread the love

फोटो: माधव कुमार नेपाल फेसबुक आज केन्द्रिय सदस्य तथा सांसदहरुका साथ नयाँ दल दर्ता गर्न पुगेका नेकपा एकीकृत समाजवादी दलले प्रमाणपत्र प्राप्त गरेको छ येस्को जानकारी माधव कुमार नेपालको आधिकारिक फेसबुक पेजबाट जानकारी प्राप्त भएको छ