एमाले समाजवादीका केन्द्रीय सदस्य (सूचीसहित

 संवाददाता    २०७८, २ भाद्र बुधबार १९:१५     174 जनाले पढ़िसके



Spread the love

निर्वाचन आयोगमा माधवकुमार नेपालको अध्यक्षतामा आज नयाँ पार्टी दर्ता भएको हो।

पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य रहेको सांसद राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।चुनाव चिन्ह भने के राख्ने भन्ने अझै टुंगिएको छैन। किताव प्रस्ताव गरिएको थियो। अब कलम वा अरू केही चुनाव चिन्ह हुन सक्ने पाण्डेले बताए।