एमाले विभाजित : नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब

 संवाददाता    २०७८, २ भाद्र बुधबार १६:०७     89 जनाले पढ़िसके



Spread the love

नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिए। ‘निर्वाचन आयाेगले दर्ता गरेको छ। अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने।