रसुवा अस्पतालले मेडिकल अधिकृतदेखि कम्प्युटर अधिकृतसम्म ९ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ।
अस्पताल प्रशासनले आज सूचना जारी गर्दै डाक्टर, स्टाफनर्स, अहेवसहित नौजना कर्मचारी करारमा भर्नाको लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी १५ दिनसम्ममा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना
