नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा जनकपुर बोल्ट्सले दुई खेलाडी परिवर्तन गरेको छ।
काठमाडौं गोर्खाजविरुद्धको खेलमा जिम्मी निसम र आदित्य महताको स्थानमा शेख हसन र अमरसिह राउटेलाले प्लेइङ–११ मा स्थान बनाएका छन्।
टस जितेर काठमाडौंका कप्तान करण केसीले ब्याटिङ रोजेका छन्।
जनकपुरको प्लेइङ-११:
हरमित सिंह (कप्तान), मोइन अली, सैफ हसन, कुशल परेरा, ललित राजवंशी, अनिलकुमार साह, मयन यादव, तृतराज दास, अविशेक तिवारी, राहुल यादव र अमरसिंह राउटेला।
काठमाडौं प्लेइङ-११:
करण केसी (कप्तान), भीम सार्की, रासिद खान, आदिल आलम, सहाब आलम, सुमित महर्जन, हरिशंकर शाह, स्मिथ पटेल, जहानदाद खान, सामुएल हेजलेट र रिपोन मण्डल।