आज असोज २३ गते पोखरा-२८ शान्ति मैदानमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा मृत्यु भएकाहरूको परिचय खुलेको छ।
मृत्यु भएका ५ जनामध्ये ४ जनाको नाम खुलेको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दुर्घटनामा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी, १५ वर्षीय शुभेच्छा तिवारी र नाम थर नखुलेकी १५ वर्षीया किशोरीको मृत्यु भएको हो।