भोटेकोसी बाढी अपडेट : ११ सयभन्दा बढीको मृत्यु, ३९ सय अझै सम्पर्कविहीन

 संवाददाता    २०८३, १७ भाद्र बुधबार ११:४१     13 जनाले पढ़िसके



Spread the love

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको संख्या ११ सय नाघेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज (बुधबार) बिहान ९ बजेसम्म बाढीमा बेपत्तामध्ये १ हजार ११४ जनाको शव फेला परेका हुन्।

यस्तै अझै ३ हजार ९१६ जना बेपत्ता छन्।