काठमाडौं–हेटौडामा पोडवेको अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको छ।
बन्द भएको रोपवेको सट्टा पोडवे सञ्चालन गर्न बजेट विनियोजन गरेको हो।
नयाँ प्रविधि पोडवेको सम्भाव्यता अध्ययनगरी निर्माण अघि बढाउने उल्लेख छ। आजको बजेट मन्तव्यमा यो आयोजनालाई बजेट विनियोजन भएको हो।