पानी पार्ने प्रणाली पश्चिमबाट उत्तर पूर्वतिर सर्दै

 संवाददाता    २०८२, २२ बैशाख सोमबार ०९:१०     68 जनाले पढ़िसके



Spread the love

कैलाली, बाँके, बर्दियालगायतका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

पानी पार्ने प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेकाले अबको केही समय सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँहरुमा तथा पहाडी भेगका थोरै ठाउँहरुमा चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसोपख देशका अरु ठाउँमा पनि पानी पर्नेछ ।