खाना खान नदिएको निउमा आफ्नै भाईको श्रीमतीको हत्या

 संवाददाता    २०८२, १४ बैशाख आईतवार १३:०२     133 जनाले पढ़िसके



Spread the love
सर्लाहीमा एक महिलाको हत्या भएको छ। खाना खान नदिएको निउमा आफ्नै भाईको बुढिलाई धारिलो हतियारले हत्या गरेको छ। हत्या गर्नेको नाम सबिब पासवान रहेको छ। पिडितको दुई वटा छोरा र दुई वटा छोरी रहेको छ। सर्लाही जिल्लाको बिष्णु गाउँपालिका – ३, मधुवन गोठ टोलमा स्थानीय ३६ वर्षिय रिना पासवानको हत्या भएको हो।