चैत्र २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज पनि जारी
संवाददाता २०८१, २३ चैत्र आईतवार १४:०१ 139 जनाले पढ़िसके
Spread the love
चैत्र २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज पनि जारी छ ।
प्रदर्शनको चौथो दिन आन्दोलनरत शिक्षकहरुले आज सिठ्ठी फुकेर प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलन शिक्षकहरुले आज सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन् ।