सुनको मूल्य चार सय रुपैयाँले घट्यो, अब प्रतितोला कति ?

 संवाददाता    २०८१, २५ माघ शुक्रबार १०:५४     100 जनाले पढ़िसके



Spread the love

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ४ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेछ भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।