सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 संवाददाता    २०८१, २० माघ आईतवार ११:४७     113 जनाले पढ़िसके



Spread the love

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८सय कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।