त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल उपकुलपतिमा नियुक्त

 शिक्षा     १० फाल्गुन २०८०, बिहीबार १७:०५     22 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन् ।