कोरोनाको लक्षण देखिए ५ दिन अनिवार्य क्वारेन्टिन, नेगेटिभ आएपछि मात्र काममा फर्किन पाइने

 संवाददाता    २०७८, २ माघ आईतवार २०:०६     141 जनाले पढ़िसके



Spread the love

कोरोना भाइरस संक्रमणको चिन्ह वा लक्षण देखिएमा अनिवार्यरुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ। सरकारले नयाँ नियम लागू गर्दै जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्न भनेको हो। लक्षण देखिएको ५ दिनपछि कोरोना परीक्षण गरेर नेगेटिभ आएमात्र काममा फर्किन पाइने छ।