उपत्यकाका तिनवटै जिल्लामा खोप अभियान, कहाँ गएर लगाउने ?

 #कोरोना     २०७८, १५ पुष बिहीबार ०८:३२     151 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । काठमाडौँ उपत्यकाको ३ वटै जिल्लामा सरकारले खोप अभियान सञ्चालन गरिरहेको छ । काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाले खोप अभियान सञ्चालन गरिरहेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्ष माथिका खोप नलगाएका र गर्भवती भएको ३ महिना नाघेका महिलाहरु सबै जनालाई जति सक्दो छिटो गएर खोप लगाउन अनुरोध गरेको छ । कहाँ गएर लगाउने खोप ? भेरोसेल, कोभिसिल्ड र एष्ट्राजेनिका खोप सरकारले दिइरहेको छ । मंगलबारसम्म नेपालमा कुल जनसंख्याको ४५‍‍.४ प्रतिशतले कम्तीमा एक मात्राको खोप लगाएका छन् भने दोस्रो मात्राको खोप ३३।७ प्रतिशतले लगाएका छन् । यी ठाँउमा गएर लाउन सकिनेछ खोप।