मावि तह शिक्षकको विज्ञापन खुल्यो : कुन प्रदेशमा कुन विषयको कति संख्या ?

 संवाददाता    २०७८, २९ मंसिर बुधबार ०८:४९     153 जनाले पढ़िसके



Spread the love

शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि शिक्षकको विज्ञापन आह्वान गरेको छ ।आयोगले माध्यमिक तहका १ हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन खोलेको हो ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले सूचना प्रकाशित गरेको छ ।

नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ । हेर्नुहोस विस्तृतमा