संसदमा असन्तुष्टि पोख्दै रोष्ट्रम घेराउ, सभामुखले दिए निर्देशन

 संवाददाता    २०८३, ३ असार बुधबार १४:००     13 जनाले पढ़िसके



Spread the love

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनमा विरोध जारी राखेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाएका हुन्।

उनीहरूले संसद्को रोष्ट्रम घेराउ गरिरहेका छन्। सभामुखले आफूले दिएको आदेशको पालना नगरेको भन्दै सचेत गराए। सभामुखले यसअघि नै बस्न आदेश दिएका थिए।