सरकारले काठमाडौँको शंखमूल क्षेत्रका सुकुम्बासी बस्तीमा पनि डोजर चलाएको छ।
शुक्रबार दिउँसोदेखि शंकमूल क्षेत्रमा बागमती करिडोरका बस्ती हटाउन सुरु गरेको हो। डोजर चल्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।