बेलायतका राजा चार्ल्स र रानी क्यामिला चारदिन राजकीय भ्रमणका लागि संयुक्त राज्य अमेरिका पुगेका छन्। मंगलबार राजा चार्ल्सले अमेरिकी कंग्रेस (संसद्) लाई सम्बोधन गर्नेछन्।
राजा चार्ल्सले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्। बेलायती राजा-रानीले गरिरहेको अमेरिका भ्रमणका केही तस्बिर सार्वजनिक भएका छन्।