तोलामा झण्डै ४ हजारले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

 संवाददाता    २०८२, ३ मंसिर मंगलवार ११:४०     155 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा ६५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला तीन हजार ९० मा खरिदबिक्री हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।