कर्मैया आदर्श जनता क्याम्पस कर्मैयामा आज भएको स्वतन्त्र विद्धार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारि निर्विरोध निर्वाचित भएको छ।
स्ववियु निर्वाचनमा सभापतीमा रेवेन्द्र दहाल,सचिवमा अभिषेक मैनाली, कोषाध्यक्षमा साकार घिमिरे,सदस्यमा सन्जित कुमार कुशवाहा ,सदस्यमा सिंकु यादव र सदस्यमा लिला घिमिरे निर्विरोध निर्वाचित भएका छन।