५ वर्ष देखी फरार ज्यान मुद्धाका अभियुक्त शुभनारायण राय पक्राउ

 #अपराध     २८ भाद्र २०८०, बिहीबार ११:१५     197 जनाले पढ़िसके



Spread the love

मिति २०७५/०७/१३ गते सर्लाही रामनगर गाउँपालिका वार्ड नं ४ का वडाध्यक्ष रामनरेश महतो को काका रामविलास महतोलाई गोली हानी हत्या गरेर फरार रहेका मुख्य अभियुक्त रामनगर वार्ड नं ४ वस्ने शुभनारायण राय ५ वर्ष पछि मिति २०८०/०५/२६ गते बेलुकी ५ बजे महिनाथपुर नजिकै बागमती पुलवाट ई. प्र.का. हरकठवाको टोलीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ।

त्यसै मुद्धाका ३ जना अभियुक्तहरु श्रीनारायण राय, उपेन्द्र राय र उपेन्द्र राय ( फौदार रायको छोरा ) पुर्पक्षको लागि थुनामा छन। अभियुक्तहरुलाई छुटाउन अभियुक्तका तर्फबाट प्रहरीलाई आर्थिक चलखेल र दबाब आइरहेको स्रोतले बताएका छ्न।

त्यसबेला गोली लागि घाईते भएका र मृतक