प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

 संवाददाता    २०७९, ९ चैत्र बिहीबार १०:४७     126 जनाले पढ़िसके



Spread the love

काठमाडौं ।

शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज बिहीबार प्रावि तहमा विज्ञापन खुलाएको हो । आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।