चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताएका छन् ।
गत आर्थिक वर्षमा कर्जा प्रवाह बृद्धिदर १९ प्रतिशत रहेको थियो । त्यस्तै बैंकबाट हुने कर्जा केन्द्रिकरण घटाउने भएको छ ।
यस्तो मौद्रिक नीतिको पुर्ण पाठ :
