एमाले मधेस प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्तद्दारा आफ्नो वैवाहिक वर्षगाठको अवसरमा ५० जना मुसहर महिलालाइ साडी बितरण

 संवाददाता    २०७८, २७ फाल्गुन शुक्रबार २१:२९     183 जनाले पढ़िसके



Spread the love

अखिल नेपाल महिला संघ सर्लाही जिल्ला कमिटीको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महिला हिंसा विरुद्धको सात दिने अभियानको समापन कार्यक्रम सम्पन्न भएको छ। साथै नेकपा एमाले मधेस प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्त र नेकपा एमाले जिल्ला कमिटी सदस्य बिबा नेपालको बैवाहिक वर्षगाँठको अवसरमा चन्द्रनगर गाउँपालिका वडा न : ७ का ५० जना मुसहर महिलालाइ साडी बितरण गरिएको थियो।