एमाले सर्लाहीले टुंग्यायो क्षेत्र नं ३ बाट सहभागी हुने महाधिवेशन प्रतिनिधि

 संवाददाता    २०७८, २९ कार्तिक सोमबार २०:४०     158 जनाले पढ़िसके



Spread the love

नेकपा एमाले सर्लाहीले आज क्षेत्र नं ३ बाट सहभागी हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन का लागी प्रतिनिधिको नाम टुंगो लगाएको छ। आज एक विज्ञप्ती जारी गर्दै सर्वसम्मत नाम टुंगो लगाएको जनाएको हो हो। चयन भएका प्रतिनिधिहरुमा रेवती पन्त,राजकुमार उप्रेती,कल्पना कटुवाल र दलित समुदाय बाट प्रतिनिधि शम्भु पासवान रहेका छन।