थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ को मृत्यु

 संवाददाता    २०७८, २४ श्रावण आईतवार १६:३९     212 जनाले पढ़िसके



Spread the love


थप २ हजार ५ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख १४ हजार ८ सय ७७ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ जना रहेका छन ।मन्त्रालयका अनुसार आज २ हजार २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ६९ हजार २ सय ९९ जना रहेको छ । आज ५५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको छ ।