स्वास्थ्य बीमा बोर्डमा तीन सदस्यले लिए पद तथा गोपनीयताको शपथ

 संवाददाता    २०८३, २६ आश्विन सोमबार १५:०३     16 जनाले पढ़िसके



Spread the love

स्वास्थ्य बीमा बोर्डको सदस्यमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन्।

नवनियुक्त सदस्यहरूले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।