एसियाली खेलकुदमा नेपालको पहिलो पदक, तेन्जिङले दिलाए सफलता

 संवाददाता    २०८३, ७ आश्विन बुधबार ११:५८     26 जनाले पढ़िसके



Spread the love

जापानमा भइरहेको २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ।

कराते खेलाडी तेन्जिङले पुरुष कुमाइट ८४ किलो तौलतर्फ कांस्य पदक जितेका हुन्।

इरानका महम्मद नेमाटीसँग सेमिफाइनलमा ०–५ ले पराजित भए पनि उनले लाओसका वाथाना जायासानलाई हराउँदै कांस्य जित्न सफल भएका हुन्।