रास्वपा संसदीय दलको बैठकमा सबै मन्त्रीको उपस्थिति

 संवाददाता    २०८३, ३ भाद्र बुधबार १२:०५     0 View



Spread the love

रास्वपाको संसदीय दलको बैठक बसिरहेको छ। सभापति रवि लामिछानेले बोलाएको बैठक अहिले जारी छ।

सदनमा आफ्नो सांसदको गतिविधिलाई लिएर सभापति लामिछानेले बैठक राखेका हुन्। बैठकमा मन्त्रीहरूको अनिवार्य उपस्थितिको निर्देशन भएकाले सबै सहभागी भएका छन्। यद्यपि, संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री बालेन शाह भने बैठकमा सहभागी छैनन्।

बैठकमा पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका, सरकारको काम लगायतबारे छलफल हुनेछन्।