काठमाडौँ उपत्यकामा ग्यास अभाव कायमै छ । सरकारले नै विभिन्न स्थान तोकेर ग्यास दिने भनेपछि उपभोक्ता बिहानै ग्यासको सिलिण्डर बोकेर लाइनमा बसेका छन् । यसले आमउपभोक्ता ग्यासको अभाव खेपिरहेको देखाउँछ ।
आज बिहानै ठिमीमा ग्यास वितरण हुने खबरपछि सर्वसाधारण सिलण्डिर बोकेर लाइनमा बसेका छन् ।