२८० अधिकृत पदमा नेपाली सेनाको भर्ना खुल्यो

 संवाददाता    २०८३, २९ श्रावण शुक्रबार १०:५०     32 जनाले पढ़िसके



Spread the love

नेपाली सेनाले २ सय ८० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको छ।

शुक्रबार नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगीअड्डाले सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली युवालाई दरखास्त दिन भनेको हो।

२ सय ८० जना रिक्त अधिकृत क्याडेट पद (सहायक सेनानी/उपसेनानी)का लागि खुला तथा समावेशी प्रतियोताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ।

इच्छुक व्यक्तिले आजदेखि आगामी भदाै १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

हेर्नुहोस् सूचना