करार कर्मचारी सडकमा, अर्थ मन्त्रालयअगाडि विरोध प्रदर्शन

 संवाददाता    २०८३, ३० असार मंगलवार १५:४५     23 जनाले पढ़िसके



Spread the love

अर्थ मन्त्रालयमा करार कर्मचारीहरूले प्रदर्शन गरेका छन्।

सरकारले आगामी आर्थिक वर्षबाट सरकारले करारका कर्मचारी हटाउने भनेपछि उनीहरूले मन्त्रालयको गेटमा प्रदर्शन गरेका हुन्।

अहिले करार कर्मचारीका प्रतिनिधि र अर्थ सचिवका बीचमा छलफल भइरहेको छ। मन्त्रालयभित्र सञ्चारकर्मी प्रवेशमा पनि रोक लगाइएको छ।

सिंहदरबारभित्रका र नजिक सरकारी कार्यालयका करार कर्मचारी अर्थ मन्त्रालयमा जम्मा भइरहेका छन्।