दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ।
उनलाई आज त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
उनी झापाबाट काठमाडौँ ओर्लिएका थिए।