फिफा विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुआत, टर्की पराजित

 संवाददाता    २०८३, ३१ जेष्ठ आईतवार ११:५०     111 जनाले पढ़िसके



Spread the love

फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० गोलले हराउँदै प्रतियोगितमा विजयी सुरुआत गरेको हो।

अष्ट्रेलियाको जितमा खेलको २७ औं मिनेटमा कोनर मेटकाल्फेले र ७५ औं मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गरे।