आज पनि सुनचाँदीकै मूल्य घटेको छ। हिजो घटेको सुनचाँदीकै भाउ आज पनि घटेको हो
सुनको भाउ आज तोलाको २१ सय रुपैयाँले घटेर ३ लाख ९ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ थियो।
गएको आइतबार तोलामा २० हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ हिजो सुनको तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ थियो।
आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ घटेर ५ हजार २३० रुपैयाँमा झरेको छ।